प्रस्तावनाः संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, I नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
संवैधानिक-परिषद्-काम-कर्तव्य-अधिकार-र-कार्यविधि-सम्बन्धी-पहिलो-संशोधन-अध्यादेश-२०७८-1.20
Constitutional Bodies
